२०८२ पौष ८ मङ्गलवार , ०४:३२:४८ बजे

Sajhamanch

समाज

इस्लामाबाद ।पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ। आज हुन लागेको निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। चुनावमा १२।८५ करोड भन्दा बढी दर्ता मतदाताहरूले मतदान गर्नेछन्।मतदाताको सुरक्षा सुनिश्चित गर्न करिब ६ लाख […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहे पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई पक्राउ गरेको हो। उनीसँगै लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो आयोगका अनुसार चौलागाई र […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लागुऔषधको प्रयोग, कारोबार र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २०८० साउनदेखि पुस मसान्तसम्म उनीहरूलाई पक्राउ गरिएको हो […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । दीपेन्द्र के खनालको आगामी फिल्म ‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी छन् । बुधबार निर्माण कम्पनी र राउतबीच लिखित सहमति भएको छ । फिल्ममा राउतले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्ने जनाइएको […]

बिहिवार, माघ २५, २०८०

बारा । बारामा बस दुर्घटनामा बालिकाको मृत्यु भएको छ। सुवर्ण गाउँपालिका–३ सतगञ्जमा कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको मृत्यु भएको हो। बुधबार कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० नम्बरको बसबाट आमासँगै ओर्लिने ‍‌क्रममा बालिकालाई […]

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा बिर्तामोड ९ स्थित शहीद लक्ष्मी आधारभूत विद्यालयका १०८ जना विद्यार्थीहरुलाई स्कुल व्याग प्रदान गरेको छ । विपन्न वर्ग र अधिकांश आदिवासी समुदायका […]

बुधवार, माघ २४, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नौमति बाजाको संरक्षण र प्रवर्धनका लागि कार्यक्रम सुरु गरेको छ । नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला शिवसताक्षी नगरपालिकाबाट नौमती बाजाको संरक्षण […]

बुधवार, माघ २४, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेट प्रालिलाई दिइएको जग्गा कानुन विपरित देखिएको भन्दै तत्कालीन मन्त्रिपरिषदको निर्णय बदर गरिदिएको छ। प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात […]

बुधवार, माघ २४, २०८०