शिवसताक्षी । नेकपा माओवादी केन्द्र शिवसताक्षी ९ स्थित चिल्लागढधाम परिषरमा शनिबार बृक्षारोपण गरेको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा माओवादी केन्द्रले बृक्षारोपण गरेको हो । माओवादी केन्द्र शिवसताक्षी ९ ले चिल्लागढ परिषर र […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा सेवारत ब्यवस्थापक तहका कर्मचारीहरुका लागि पुनःताजगी तालिम सञ्चालन गरिएको छ । कर्पोरेट म्यानेजमेन्ट टिमको आयोजनामा आइतबार बिर्तामोडमा सम्पन्न पुनःताजगी तालिममा चारवटा क्षेत्र अन्तरगतका बचत तथा ऋण […]
बिर्तामोड । शब्दपत्र डटकम अनलाइन आजदेखि तेस्रो वर्षमा प्रवेश गरेकोे छ । वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा अनलाइनका प्राविधिक अमरेशप्रसाद चौधरीलाई प्राविधिक योगदानको मूल्याङ्कन गर्दै नगदसहित सम्मान गरिएको छ । झापाको बिर्तामोडबाट सञ्चालित शब्दपत्र डटकमले […]
ताप्लेजुङ । पाहुना टोली भारत दार्जिलिङको युनाईटेड खर्साङ फुटबल क्लबलाई १–० ले स्तब्ध पार्दै डिफेण्डिङ च्याम्पियन झापा बिर्तामोडको रेडस्टार फुटबल क्लब जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने चौथो टिम भएको छ। यो जितसँगै भानुजन माविको खेल […]
काठमाडौं । ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार अपराह्न साढे २ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर […]
ताप्लेजुङ । आर्थिक वर्ष २०७९/८० मा ताप्लेजुङका किसानले झण्डै ३ अर्ब बराबरको आलु उत्पादन गरेका छन्। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आव २०७९/८० मा ताप्लेजुङका ५५ हजार २ सय ७९ मेट्रिक टन आलु उत्पादन भएको […]
काठमाडौं । दानमा पाएको जग्गा किनेको भनेर गाउँपालिकाबाट रकम भुक्तानी गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दान गरेको […]
बर्दिया । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार […]
काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । गोदावरी नगरपालिका–२, त्रिवेणीस्थित जंगलमा बलात्कार गरेको प्रहरीले जनाएको छ । किशोरी बलात्कार गर्ने गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको […]