काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ । ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले बताए […]
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लालपानी माध्यमिक विद्यालयले उचालेको छ । लालपानी माध्यमिक विद्यालयले प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र १ कास्य पदक प्राप्त गर्दै उपाधि उचालेको हो […]
काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको छ । शनिबार काठमाडौंमा कोसी र वाग्मती प्रदेशका निम्ति राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको हो । अरू प्रदेशमा सर्वसम्मत रूपमा […]
विराटनगर । रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिकामा आज(शनिबार)देखि कला–साहित्य महोत्सव आयोजना हुँदैछ । इलामस्थित चेतना नाट्य समूह र झापाको ट्रेक–८५८६ को समन्वयमा माघ २७ देखि २९ गतेसम्म वडामा महोत्सव आयोजना […]
काठमाडौँ । पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रूसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको […]
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिएका छन् । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा तामाङ समुदायले मनाउने धार्मिक सांस्कृतिक महङ्खवको […]
शिवसताक्षी । झापाको शिवसताक्षी ७ स्थित बालसेवा आधारभूत विद्यालयले स्कुल बस खरिदका लागि अभियान सुरु गरेको छ । विद्यार्थीलाई विद्यालय सम्म आउन र जानका लागि विद्यालयको भू.पू. विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा स्कुल बस खरिद गर्नका […]
काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो […]
काठमाडौँ । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न […]