भैरहवा । फागुन लागकैदिन पाल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् । १३ जनाको सिट क्षमता रहेको जीपमा २७ जना यात्रु सवार रहेका थिए । जीप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक […]
अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै आएका गधा चोरी हुन थालेपछि अफ्रिकाका गरिब र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको छ […]
काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु […]
काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११स्१५ मा बायोमास ओभलमा सुरु हुनेछ।यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट […]
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।निगमका अनुसार खाना पकाउन प्रयोग […]
काठमाडौं । दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या भएको छ । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाको हत्या भएको लुम्बिनी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए । प्रहरीका अनुसार धनमायालाई […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र ब्यवसायिक प्यानलका उमेद्वारहरुको नाम घोषणा गरिएको छ । विभिन्न पाँच राजनीतिक दलमा आस्था राख्ने उद्योगी व्यवसायीहरुको गठबन्धनले अर्जुनकुमार मैनालीको […]
काठमाडौं । मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका […]
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोख्रेलका अनुसार, बिहीबार बिहान साढे ११ बजे यूएईको […]
काठमाडौँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरू हुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ। सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा […]