काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली […]
शिवसताक्षी । झापा शिवसताक्षी ९ स्थित दोतान मार्गमा एक किशोरीले आत्महत्या गरेकी छिन् । दूधे स्थित ध्रव्रतारा आवाशिय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय अनुकला राई आफ्नै घरको कोठामा तन्नाको पासो लगाएर झुन्डिएको […]
कमल । पछिल्लो समय स्थानीय तहले नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न विभिन्न उपायहरु अवलम्वन गर्दै आएका छन् । सोहीक्रममा झापाको कमल गाउँपालिका वडा नम्बर ४ ले कार्यालयमै नागरिक सहायता कक्ष स्थापना गरी सेवाग्राहीलाई निःशुल्क सेवा […]
काठमाडौँ । तीन वर्षअघि संसद्ले नेपालको नयाँ नक्सा पास गरेपछि नयाँ नक्साअनुसारको क्षेत्रफल मापन गरी नापी विभागले २०७७ कात्तिक ५ गते मन्त्रालयलाई एउटा फाइल पठायो। उक्त फाइल अहिले पनि मन्त्रालयको योजना महाशाखामा अड्किएको छ। फाइल […]
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश […]
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघको देशका सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । संघका अध्यक्ष शशीकुमार केसीका अनुसार अहिले सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । केन्द्रले जिल्ला अध्यक्ष […]
काठमाडौं । एसीसी एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ।आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। आजको […]
काठमाडौं । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर […]
काठमाडौं । डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका–१ मेलखर्कमा उक्त दुर्घटना हुँदा अर्का एकजना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगत मेलखर्कमा गएराति भएको दुर्घटनामा डोटी पदम बलायर र […]
दाङ । हुम्लाबाट पोखराका लागि उडेको कैलाश एक हेलिकप्टर दाङ देउखुरी पुगेको छ । कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा अवतरण गरेको थियो । खराब मौसमका […]