२०८२ असार १७, मङ्गलवार , ०७:२८:०३ बजे

Sajhamanch

समाज

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका […]

शुक्रवार, भदौ २९, २०८०

दाङ । दाङमा बाबुको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका– ५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको अभियोगमा उनकै छोरा २८ वर्षीय सन्तोष केसी पक्राउ परेका हुन्। बाबुको मुख हेर्ने दिन […]

शुक्रवार, भदौ २९, २०८०

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङले बिगत ११ बर्ष देखि बरामद गरेका वन्यजन्तुका करिव साढे २५ किलो आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाउने भएको छ। डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार सालक,भालु,रतुवा मृग, घोरल र […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय गंगाराम गजमेर रहेका छन् । बिहीबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौ । चिकित्सक कुटपिट प्रकरण पछि हेटौँडा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले एकैपटक मेडिकल सुप्रिटेन्डेन्ट डा.रामचन्द्र सापकोटालाई राजीनामा बुझाएका हुन्। गत बुधवार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सकमाथि […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले […]

शुक्रवार, भदौ २९, २०८०

धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो । […]

शुक्रवार, भदौ २९, २०८०

दार्चुला । नेपालभित्रको आफ्नै गाउँ ठाउँ जान पनि भारतीय अनुमति लिएर हिँड्नुपर्ने ठाउँ हुन्– दार्चुलाको व्याँस गाउँपालिका– १ का दुईवटा बस्ती छाँगरू र तिंकर । सदरमुकाम खलंगाबाट १३० किलोमिटर टाढाका यी गाउँ पुग्न नेपालकै भूमि भएर […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं ।राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो।नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको […]

शुक्रवार, भदौ २९, २०८०

दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा […]

शुक्रवार, भदौ २९, २०८०