२०८२ पौष ९ बुधवार , ०२:३६:०६ बजे

Sajhamanch

समाज

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन् । काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्सिया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट […]

शनिवार, फागुन १२, २०८०

जनकपुरधाम । रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्। परराष्ट्रमन्त्री साउद अयोध्यास्थित राममन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने जनाएको छ। परराष्ट्र मन्त्री साउदको आज बिहान ११ […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले […]

शनिवार, फागुन १२, २०८०

युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्ष पुग्दैगर्दा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्ध घोषणा गरेको छ।विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युमा रुसी सरकार दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध […]

शनिवार, फागुन १२, २०८०

काठमाडौँ । आज बिहानैदेखि स्वस्थानी व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड लागेको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा भन्ने मनकुमारी सिंहले बच्चा चोरी गरेकी थिइन् । आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको […]

शनिवार, फागुन १२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ७ फाक्तेपस्थित बाल सेवा आधारभुत बिद्यालय स्थापनाको ५० बर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव आयोजना गरिने भएको छ । स्मार्ट बिद्यालयका रुपमा बिकास हुँदै गएको बिद्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । सरकारले आउँदो फागुन १३ गतेदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी […]

शुक्रवार, फागुन ११, २०८०

शिवसताक्षी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तरगतको दूधे सेवाकेन्द्र र दुधेस्थित बालज्योति आधारभूत विद्यालयको संयुक्त पहलमा विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ । आज दूधेस्थित बालज्योति आधारभूत विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई एनएमसी […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराएका थिए । […]

शुक्रवार, फागुन ११, २०८०