काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ ।यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजासहित घरेलु मैदानमा आयोजित शृंखलाको अन्त्य गर्ने […]
काठमाडौं।नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको। […]
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको […]
शिवसताक्षी । झापाका १५ वटै स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन रिर्पोट अनुसार नगरपालिकामध्ये बिर्तामोड र गाउँपालिकामध्ये हल्दिबारीको कार्य सम्पादन मूल्याङ्कन उत्कृष्ट रहेको पाइएको छ । […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका ५ भेलामुनीमा भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण कार्य अन्तर्गत भेलामुनी कनकाई माई भगवतीको मन्दिर निर्माण गरिएको छ । आज कार्यक्रमका बीच उक्त मन्दिरमा कनकाई भवगतीको प्राण प्रतिष्ठा गरिएको हो […]
शिवसताक्षी । झापाको शिवसतासी नगरपालिका वडा नं. ७ मा रहेको बालसेवा आधारभूत विद्यालयले आफ्नो स्वर्ण उत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयले पत्रकार सम्मेलन गरी आगामी फागुन २४ गते विद्यालयको ५०औं वर्ष उत्सव […]
बिर्तामोड । यही फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलको पक्षमा समर्थन बढ्दै गइरहेको छ । आज सामाजिक क्षेत्रमा अग्रस्थानमा रहेको पशुपति युवा समूह र पशुपति इन्भेस्टमेन्ट ग्रुप प्रालिले अर्जुनकुमार […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायिक प्यानलबाट उम्मेदवारी दिएका व्यवसायीहरुले आफू निर्वाचित भएपछि बिर्तामोडको व्यवसाय प्रवर्धनमा केही न केही नयाँ काम गरेर देखाउने दावी गरेका […]
काठमाडौं । लघुवित्त, मिटरब्याज र सहकारीपीडितले सरकारले न्याय नदिएसम्म घर नर्फकने जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् । मिटरब्याज तथा ठगीविरोधी […]
जनकपुरधाम । सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी निर्माण भएको पुलको शनिबार प्रधानमन्त्री […]