काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले काठमाडौंको चन्द्रागिरि केबलकारमा आपत्कालीन उद्धार अभ्यास गरेको छ । प्रहरी बल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौंको आयोजना र चन्द्रगिरि हिल्स प्रालिको सहकार्यमा कृतिम घटनाक्रममा आधारित तीन दिने […]
काठमाडौँ । दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका हुन् । दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व। भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन्। सोमवार निधन भएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण […]
धनगढी । कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका युवक मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएका भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मंगलबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]
उदयपुर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ मंगलबार उदयपुरको बेलसोत आइपुगेर सम्पन्न भएको छ । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट पदयात्रा थालिएको थियो । यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदलयात्रा […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को उत्तरपुस्तिका र सोसँग सम्बन्धित कागजातहरू लिलाम गर्न लागेको छ । लिलामीका लागि बोर्डले दोस्रोपटक सोमबार सूचना जारी गरेको छ । ती कागजातहरू गोप्य तवरले […]
काठमाडौं । प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न […]
काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध २०७ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले २० रन बनाउँदा २ विकेट गुमाइसकेको छ । २-५ ओभरमा आशिफ शेख व्यक्तिगत ६ रनमा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । […]
काठमाडौं । इलामको सूर्योदय नगरपालिका–११, तिनघरे बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प १६३० नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई सोमबार ठक्कर दिएको थियो । मृत्यु हुनेमा स्थानीय […]