मेचीनगर । नेकपाका युवा नेता बालकृष्ण थापा नेतृत्वको एक समूहले दैनिकी चलाउन धौ–धौ परेका विपन्न वर्गीय परिवारलाई राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले आह्वान गरेको लकडाउनबाट जीवनयापनमा संकट झेलिरहेका […]
सुनसरी । सुनसरी इनरुवाका एक पुरुषले आफ्नै श्रीमती र दुई छोरीलाई राती सुतीरहेको ओछ्यानमा आगो लगाएर फरार भएका छन उनिहरुलाइ मार्न खोजेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका छन । इनरुवा ८ डुम्राहा […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सतासीधाम जेसीज वर्ष उत्कृष्ट शाखा बन्न सफल भएको छ । सतासीधाम जेसीज नेपाल जेसीजको देशभर रहेका १५६ शाखा मध्ये उत्कृष्ट शाखा बन्न सफल बन्न सफल भएको हो । जेसीजको आयोजनामा […]
शिवसताक्षी । कनकाई नगरपालिका ४ स्थित कोटिहोम नजिकको सुकुम्बासी बस्तीमा शनिबार बेलुकी आगलागी भएको छ । आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर […]
शिवसताक्षी । अमेरिकामा रहेका नेपालीहरुद्वारा संचालित सामाजिक संस्था मिसन रिबिल्ड नेपालले झापाको शिवगन्जमा खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरसको भयका कारण नेपाल पूर्णरूपमा लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गरी खाने गरिब नेपालीहरुलाई केही सहायता पुगोस् […]
भद्रपुर । नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा विदेशबाट आएका मानिसहरुलाई र तिनीहरुको सम्पर्कमा रहेका स्थानीयलाई राख्न बनाइएको यहाँको एक क्वारेन्टाइनमा वाइफाई र टिभीको सुविधा प्रदान गरिएको छ । भद्रपुर नगरपालिकाले कलबलगुरीमा स्थापना गरेको क्वारेन्टाइनमा […]
धुलाबारी । अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी सीता उप्रेतीले आज आफ्नो ५२औं जन्मदिनको सन्दर्भ पारेर यहाँका अति विपन्न २४ परिवारलाई खाद्य सामग्री सहयोग गरेकी छन् । मेचीनगर १० स्थित बुद्धटोलमा बसोबास गर्ने विपन्न वर्गका २४ परिवारलाई […]
हल्दिबारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ गोलधापका २२१ भन्दा बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरिएको लकडाउनको कारण विपन्न परिवारहरुमा अतिआवश्यक खाद्य सामग्रीको अभाव हुन नदिन १ नं. वडा […]
बुधबारे । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि राज्यले देशभर लकडाउन गरेपछि अतिविपन्न नागरिक भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले आज निजी विद्यालयहरुको छाता संगठन बुद्धशान्ति प्याब्सनले गाउँपालिकालाई ५६ हजार रुपैयाँ सहयोग गरेको छ […]
झापा । नेपालकै उत्कृष्ट मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसले २५औं वर्षमा प्रवेश गरेको अवसरमा आज सदस्य एवम् समाज लक्षित करोडौं रुपैयाँको सहयोग घोषणा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र […]