भद्रपुर । झापा कारागारमा रहेका कैदी बन्दीले नेपाल सरकारबाट पाउँदै आएको दैनिक सिदा खर्च वापतको रकम रोकिएपछि आर्थिक समस्या परेको गुनासो गरेका छन्। कैदी बन्दीलाई सरकारले दिँदै आएको चामल नियमित दिइरहे पनि नुन तेल खर्च […]
काठमाडौं । सरकारले लकडाउनको अवधि थप ८ दिन बढाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले लकडाउनको अवधि दोस्रो पटक बढाएको हो। चैत ११ गतेदेखि १८ गते बिहानसम्म लक डाउन गरेको सरकारले चैत २५ गते रातिसम्मलाई […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँबाट स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा विभिन्न व्यवसायिक संस्था तथा व्यक्तिहरुबाट थप १८ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । यो समाचार तयार पार्दासम्म […]
दमक । झापाको दमकमा कोरोना शंकास्पद बिरामीको स्वाव परीक्षणको तयारी थालिएको छ । अन्तराष्ट्रिय आप्रवास संगठन (आइओएम)को दमकमा रहेको प्रयोगशालालाई प्रयोग गर्ने तयारी भएको हो । दमक नगरपालिकाका अनुसार शंकास्पद बिरामीको नमूना परीक्षणका लागि सहज […]
शिवसताक्षी । झापामा रगतको अभाव देखिएपछि शिवसताक्षीमा रक्तदान गरिएको छ । लायन्स क्लब अफ शिवसताक्षीको आयोजनामा दूधेमा गरिएको रक्तदानमा ५७ प्रिन्ट रगत संकलन गरिएको हो । कोरोना भाइरसको सन्त्रासका बीच पनि ५६ प्रिन्ट रगत संकलन […]
झापा । बिर्तामोड नगरपालिका कार्यालयमा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगरकमिटीले चार लाख रुपैयाँ बराबरको एक सय क्वीन्टल (१० हजार केजी) चामल हसतन्तरण गरेको छ । […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण पठनपाठन ठप्प भएपछि काठमाडौंका विभिन्न विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा अनलाइन कक्षा सञ्चालन गराउने विषयमा होडबाजी सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र विभिन्न […]
हल्दिबारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दीबारी गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवम् कार्यकर्ताहरुबाट संकलन गरिएको ७० हजार रुपैयाँ हल्दिबारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस प्रकोप रोकथाम कोषमा एक ८६ वर्षीय बृद्धाले सहयोग रकम जम्मा गरेकी छिन् । शिवसताक्षी नगरपालिका वडा नं. १० की ८६ वर्षीय मनमाया रायाले नगद १० हजार जम्मा गरेकी हुन् […]
दमक । मेची सहकारी संस्था लिमिटेड दमकले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण एवम् विपन्नलाई राहत प्रदान गर्न कार्यक्षेत्र भित्रका विभिन्न पालिकाहरुलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । दमकमा मुख्य कार्यालय रहेको संस्थाले दमक नगरपालिकाको […]