शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आजबाट दादुरा र रुबेला विरुद्धको खोप लगाउन सुरु गरेको छ । शिवसताक्षी ८ झिलझिले स्थित सेभेनसीज बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुलाई खोप लगाएर दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु गरेको शिवसताक्षी […]
झापा । झापामा आजदेखि अर्को एउटा डिजिटल न्यूज पोर्टल सञ्चालनमा ल्याइएको छ । माइलस्टोन पब्लिकेशनको अग्रसरतामा झापालीआवज डटकमको सुरुवात भएको हो । राजनीतिक विषयलाई मुख्य प्राथमिकतामा राखेर पोलिटिकल न्यूज पोर्टलका रुपमा सञ्चालनमा ल्याइएको झापालीआवज डटकमको […]
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअगाडि प्रदर्शन गर्न खोजेपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखाकी १३ […]
काठमाडौँ । भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका […]
काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोेधन र एकीकरण गर्न बनेको विधेयकमाथि एक हजार ७५८ संशोेधन प्रस्ताव दर्ता गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको विधेयकमाथि सो संख्यामा संशोेधन प्रस्ताव […]
वीरेन्द्रनगर । वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख नौमुले गाउँपालिका-८ बस्ने वर्ष ५१ का दीपबहादुर चन्द रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर-६ स्थित गोदाम लाइनमा रहेको […]
जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्करबाट एक जनाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त छ । जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु […]
काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले […]
काठमाडौं । भक्तपुरमा १० फागुनमा मृत भेटिएका तेह्रथुमको छथर गाउँपालिका–२ का गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ […]
म्याग्दी । म्याग्दीमा बालबालिकालाई दिइने नियमित खोपको २९ प्रतिशत खेर जाने गरेको पाइएको छ। भौगोलिक विकटता, घट्दो अवस्थामा रहेको जन्मदर र नियमित खोपका मापदण्डका कारण बर्सेनि नौ लाख ९० हजार अर्थात् २९।४ प्रतिशत खोप खेर […]