काठमाडौं । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ । तीनपाटन नगरपालिका-४ बालाजोरगाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार राति साढे ९ बजे पाखाबारीमा शव फेला […]
काठमाडौं । सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका-५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् । कमलामाई नगरपालिका-३ […]
काठमाडौं । देशका केही भू–भागमा आज बदली र हिमपात हुनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेका कारण वर्षाको भने सम्भावना छैन । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।जल तथा […]
अर्जुनधारा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा नगरपालिका वडा नं. ४ स्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाले […]
भद्रपुर । भद्रपुर नगरपालिकाले १३औं नगरसभाको अवसर पारेर नगर क्षेत्रमा क्रियाशील ६ जना पत्रकारलाई सम्मान गरेको छ । अग्रज पत्रकारद्वय नकुल काजी र गोविन्दचन्द्र छेत्रीलाई ‘जीवनपर्यन्त योगदान पुरस्कार’, दीपक अधिकारी र लेखनाथ परदेशीलाई ‘नगर विकास […]
काठमाडौँ । हिउँमा फसेर अलपत्र परेकाहरुको सकुशल उद्धार गरिएको छ। जडीबुटी सङ्कलनका लागि पाटन गएका ६ महिला र २ पुरुष सहित ८ जन हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका थिए। नेपाली सेनाको हेलिकप्टरको साहायतामा […]
विराटनगर । सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको कोठामा प्रहरीले एउटा ‘सुसाइड नोट’ पनि फेला पारेको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा कार्यरत बस्याल २१ फागुनमा आफ्नो क्वार्टरमा […]
जुम्ला । जुम्लामा जडीबुटी सङ्कलनका लागि पाटन गएका ८ जना हिउँमा फसेर अलपत्र परेका छन्। जिल्लाको तातोपानी गाउँपालिका-७ बारागाउँका आठ जना स्थानीय हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका हुन्। उनीहरूमध्ये ६ महिला र २ […]
धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं. ५ घाटबेंसीमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित […]
विराटनगर । पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका मोरङको बेलबारीका पदम लिम्बूको परिवारलाई कोसी प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने भएको छ । पहिचानवादीले कोसी नाम अमान्य भएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्दै आएका छन् […]