काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज केही प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, […]
बिर्तामोड । नेपाल लोकतान्त्रिक आदिवासी/जनजाति महासंघ बिर्तामोड नगर सम्मेलनबाट आनन्द गुरुङको अध्यक्षतामा १५ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरिएको छ । नगर समितिको उपाध्यक्षमा जंगबहादुर श्रेष्ठ र पूर्णवती श्रेष्ठ लिम्बू, सचिवमा सन्तकुमार लिङ्देन र दिनेश […]
भद्रपुर । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर भद्रपुर नगरपालिकाले ५० जना कैदी बन्दीलाई खाद्यान्न सहयोग गरेको छ । कारागारभित्र बन्दी जीवन बिताइरहेका मुस्लिम समुदायका ५० जना बन्दीलाई रोजा खोल्न नगर प्रमुखको नेतृत्वमा गएको […]
काठमाडौं । सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विषयमा नयाँ कानुन ल्याउने तयारी गरेको छ । यसका निम्ति तयार गरिएको विधेयकको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ । मस्यौदामा राष्ट्रिय परिचयपत्रलाई विद्युतीय […]
विराटनगर । कोशी प्रदेशका वन क्षेत्रभित्र पक्की संरचना बनाउन रोक लगाइएको छ । कोशी प्रदेश मन्त्रिपरिषद बैठकले शनिबार स्वीकृत गरेको प्रदेश वन नियमावलीमा जंगल क्षेत्रमा सिमेन्ट र कंक्रिट प्रयोग गरी संरचना निर्माणमा नपाइने उल्लेख छ […]
काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुहरूलाई आज बिदाइ गरिदैँछ। देश तथा बिदेशबाट आएका साधुहरूलाई पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्ने भएको हो । सन्त बाबाहरूलाई पाशुपत क्षेत्रमा खीर खुवाएर, दानभेटी, मिष्ठान्न प्रसाद दिएर […]
चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका-३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा भावातीत ध्यान शिविर सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ दूधे स्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रको हलमा शनिबारदेखि पाँच दिनसम्म शिविर सञ्चालन भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिविरमा ५० जनाले […]
झापा । ऐतिहासिक र धार्मिक महत्वको हुँदाहुँदै संरक्षण र संबर्धन हुन नसकिरहेको बिर्तामोड १० स्थित तेलगानी पोखरीको विकासका लागि नेपाली सेनाले श्रमदान गरेको छ । नेपाली सेनाको चारआली व्यारेकस्थित अरिदमन गणले तेलगानी पोखरीमा राधाकृष्ण मन्दिर, […]
काठमाडौँ । भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ बस्ने ४० वर्षीय मणिराज घिमिरे छन् । सुर्यविनायक नगरपालिका–५ चुनदेवीमा घिमिरे सवार बागमती प्रदेश–०२–०३२ प ३३१३ नम्बरको […]