२०८२ पौष १० बिहिवार , ०४:२८:१० बजे

Sajhamanch

समाज

भद्रपुर । क्रान्तिकारी कविको छवि बनाएका भद्रपुरका विहरी अधिकारीको एकल कविता वाचन सम्पन्न गरिएको छ । भद्रपुर ९ मा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि अधिकारीले आफ्नो एकल कविता वाचन गरेका हुन् । कवि […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । कर्णाली पुलमाथि एउटा ट्रकमा सोमबार आगलागी भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली पुलमाथि ट्रकमा आगो लागेको हो । सो ट्रक वीरगन्जबाट कञ्चनपुरतर्फ जाँदै थियो । ना५ख५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा गुड्दा […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । सरकारले साइबर आक्रमणसम्बन्धीका घटनाको प्रतिकार्य गर्न साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । […]

सोमवार, फागुन २८, २०८०

विराटनगर । झापाको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मेचीनगर नगरपालिका वडा नम्बर १५ ज्यामिरगढीस्थित भगवती प्लाइउड उद्योगमा सोमबार बिहान ५ बजे अघिबाट सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको हो। ८ […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो । प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा […]

सोमवार, फागुन २८, २०८०

हेटौंडा । प्रदेश सरकारले बनाएको एउटा कानुनका कारण बागमती प्रदेश लोकसेवा आयोगले अधिकृत छैटौं तहका लागि लिएको परीक्षाको नतिजा दुई वर्षदेखि रोकिएको छ । आयोगले प्रदेशभित्रका स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा आर्थिक वर्ष २०७७/७८ र […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । उपचारका निम्ति विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यतीले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो […]

सोमवार, फागुन २८, २०८०

धनगढी । धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास […]

सोमवार, फागुन २८, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मोबाइल एशोसिएसन बिर्तामोडले स्वागत तथा बधाई ज्ञापनसहित परिचयात्मक कार्यक्रम गरेको छ । मोवाइल एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुप्रित खनालको अध्यक्षतामा आज बिहान भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका […]

सोमवार, फागुन २८, २०८०