काठमाडौं । रसुवामा आइतबार बिहान भूकम्पको धक्का मापन गरिएको छ । बिहान ९ बजेर ४४ मिनेटमा सो धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।रसुवाको जुरेढुंगा आसपास केन्द्रविन्दु भएको ४ […]
काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको ज्यान गएको छ । अरु चार जना सामान्य घाइते भएका छन् । गएराति भएको दुर्घटनामा भारत मोतिहारीका गौरी दासको ज्यान गएको […]
विराटनगर । मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी […]
जनकपुरधाम । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका-९ स्थित कञ्चनवन पुग्दै छ । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फागुन २७ गते सुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुग्न लागेको हो । परिक्रमा […]
काठमाडौं । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै रङ्गहरुको पर्व होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु […]
पोखरा । मुस्ताङमा लेक लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राति साढे २ बजे हैदराबाद घर भएका ८३ वर्षीय बि नारायणको मृत्यु भएको हो । उनी ४१ जनाको टोली सहित मुस्ताङ पुगेका थिए […]
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न […]
काठमाण्डौ । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला […]
तपाईंले जासूस मान्छेको बारेमा त सुन्नुभएकै छ । परेवा लगायतका चरामा समेत चिप जडान गरेर विभिन्न मुलुकहरुले जासूसी गरेको पनि सुनिएको थियो । तर के तपाईंले जासूसी गर्ने गाईको बारेमा सुन्नुभएको छ ? हालै एउटा […]
पोखरा । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ।पोखरा महानगरपालिकाले आज औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको पत्रकार […]