२०८२ पौष १० बिहिवार , ११:२८:०८ बजे

Sajhamanch

समाज

काठमाडौ । मौसमविद्हरूले आइतबार बिहानदेखि काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार हुने अनुमान गरेका छन्। आइतबार बिहान काठमाडौँमा घाम लाग्ने उनीहरूको अनुमान छ। वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार दक्षिण पूर्वमा […]

बिहिवार, चैत ८, २०८०

बैतडी । बैतडीमा कोदालो प्रहारबाट बिहीबार तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् । डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरुमा सहभागी सरकारी पदाधिकारी र कर्मचारीलाई भत्ता दिने काम रोक्न निर्देशन दिएको छ । आयोगले विदा वा काजमा रहेको अवधिमा कार्यालयको बैठक […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ। बुधबारदेखि प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्म २४सै घण्टा खुला गरिएको हो। उपप्रधान एवं गृहमन्त्री […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार चुहावटलाई कडाईका साथ नियन्त्रण गर्ने बताएका छन्। बिहीबार अर्थसमितिको छलफलमा उनले यस्तो बताएका हुन्। भन्सार चुहावट कम गर्ने योजना अघि सारिएको उनको भनाइ छ। ुप्रधानमन्त्री र गृहमन्त्रीसँग पनि बसेर […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्कीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनी काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला […]

बिहिवार, चैत ८, २०८०

झापा । सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोसी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका ४८८ घटना भएको जनाएको छ । कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका […]

बिहिवार, चैत ८, २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार भएको छ । यसअघि रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्य चौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएकोमा […]

बिहिवार, चैत ८, २०८०

सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ । वीरेन्द्रनगरको सिटी हलमा हुने अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने छन् । बिहान ११ बजे अधिवेशनको उद्घाटन हुने तालिका रहेको एमाले सुर्खेतका […]

बिहिवार, चैत ८, २०८०