मेचीनगर । मेचीनगर नगरपालिकामा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धी पहिलो चरणको छलफल शुक्रबार गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर वित्तीय रणनीति तर्जुमाका विज्ञ प्रमुख विष्णुदत्त गौतमसहितको टोलीसँग नगरपालिकाले अन्तरक्रिया गरेको हो । मेचीनगरमा […]
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई आज शनिबारको सचिवालय ब७कले पार्टीबाट निष्कासनको निर्णय गरेको छ । आज बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी […]
झापा । फागुन ५ गतेदेखि सञ्चालन हुँदै आएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाले आज अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहाल नेतृत्वको […]
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित एक घरमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु भएको छ । प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ–५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम–५ का सन्तोष […]
दमक । सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुँदा सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज गौरीगञ्जमा आयोजना गरेको एक दिने सूचनाको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकालको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्की, […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ८ स्थित लक्ष्मीपुरको माउन्ट अन्नपूर्ण एजुकेसन फाउन्डेसनले प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न गरेको छ । स्काउट दिक्षान्त समारोहको उद्घाटन नेपाल स्काउटका सहायक राष्ट्रिय परिक्षक राजिव खत्रीले गरेका थिए । […]
बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र […]
झापा । देशभरका १५ जिल्लामा आज बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि वितरण शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रमसहित औषधि सेवन शुरु गरेका छन् । अभियानलाई सफल […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रमा आवद्ध महिला समूहद्वारा मौरीको मह उत्पादन सुरु गरिएको छ । केन्द्रको आयोजनामा कमल गाउँपालिका शिक्षा शाखाको सशर्त अनुदान लिएर मौरीपालन गर्दै आएका […]