२०८२ पौष ११ शुक्रवार , ०१:२०:२१ बजे

Sajhamanch

समाज

काठमाडौंको ठमेलबाट दुई जना विदेशी नागरिक कोकिनसहित पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेल जेपी मार्गस्थित एक होटलमा शंकास्पद रूपमा बसिरहेका दुई जना ब्राजिलियन नागरिकलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको एसपी रामेश्वर कार्कीले […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा चैत २१ गते […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा ताप्लेजुङ नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ […]

शुक्रवार, चैत १६, २०८०

ईलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन। कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियो। नगरपालिकाले पढायो, शाहले भनिन्,जागिरको खोजीमा थिएँ,पालिकाले नै […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । मकवानपुरमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । मनहरी गाउँपालिका–३, हाँडीखोलाका २६ वर्षीय कृष्ण तामाङ बलले आफ्नो दाइमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट २८ वर्षीय कप्तान तामाङ बलको छाती, […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् । बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि […]

शुक्रवार, चैत १६, २०८०

भद्रपुर । झापाको कनकाई नगरपालिका–३ बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थसहित पक्राउ परेका छन् । कनकाई–३ दिव्यरत्न बोर्डिङ स्कुलको छेउबाट कनकाई–४ का २७ वर्षीय मुस्तक अनसारी र कनकाई–३ का २३ को सलिम आलमलाई शंका […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आज बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सशक्तिकरणको सवाल आजको दुनियाँमा […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को हिजो बैठकले चालु आर्थिक वर्ष २०८०\८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ। शुक्रबार सूचना प्रकाशन गरेर प्राधिकरणले विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेको तर त्यसबापत उठेको बिजुलीको महशुल नबुझाएको बताउँदै […]

शुक्रवार, चैत १६, २०८०