२०८३ जेठ २ शनिवार , ०९:११:११ बजे

Sajhamanch

समाज

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणासमेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता खामेनी मारिएको […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भन्ने कामना गर्नुभएको छ । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उहाँको भनाई छ । मध्यपूर्वमा […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ’ मा गरिएको एक पोस्टमा ट्रम्पले लेखेका छन्– ‘इतिहासका सबैभन्दा क्रूर व्यक्तिहरूमध्ये एक मानिएका अली खामेनी मारिएका छन्। […]

आइतवार, फागुन १७, २०८२

दमक । झापाको दमक ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन् । आज शनिबार मतदातासँगको भेटका लागि ओली पुग्दा स्थानीयबासी तथा व्यवसायीहरुलाई कर प्रणालीलाई सेवाग्राहीमैत्री बनाई […]

शनिवार, फागुन १६, २०८२

काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचनका बेला ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ। एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरूले काठमाडौँ छोड्ने तयारी गरेका छन्। सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ […]

शनिवार, फागुन १६, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नं. ४ स्थित फोनिक्स इङ्गलिस स्कूलले आज वार्षिकोत्सव तथा अभिभावक दिवसमा आफ्नै विद्यार्थीद्वारा निर्मित सामग्रीहरुको प्रदर्शनी गरिएको छ । विद्यालयको प्राङ्गणमा भएको वार्षिकोत्सवमा विभिन्न संस्कार संस्कृति झल्किने गायन, नृत्यका […]

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । नेपालको निर्माण क्षेत्रदेखि स्वास्थ्य र शिक्षासम्म विदेशी नागरिकहरूको संलग्नता बढ्दै गएको छ। श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकअनुसार चीन, भारत, अमेरिका, बेलायत र क्यानडासहित ७४ देशका नागरिकहरूले श्रम इजाजत लिएर नेपालका विभिन्न […]

शुक्रवार, फागुन १५, २०८२

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बीचको प्रतिस्पर्धाका कारण चर्चित झापा–५ लाई सुरक्षा दृष्टिले ‘हाई अलर्ट’ मा राखिएको छ । राजनीतिक रूपमा मात्र होइन, […]

शुक्रवार, फागुन १५, २०८२

झापा । झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धीका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उहाँले आफूले उक्त सन्धीमा कुनै पनि […]

शुक्रवार, फागुन १५, २०८२

झापा । निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्र भइरहेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । […]

शुक्रवार, फागुन १५, २०८२