काठमाडौँ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा […]
काठमाडौं । दोलखामा छतबाट लडेर घाइते एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–३, बसपार्कस्थित च्छो–रोल्पा नर्सिङ कलेजमा बीएड प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया करुणा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । कास्कीको […]
काठमाडौं । आजदेखि आउँदो एक हप्तासम्म देशका बिभिन्न ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार शुरुमा पश्चिमी वायू तथा हप्ताभर नै स्थानीय वायूको […]
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मछिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफसी बीच प्रतिस्पर्धा हुनेभएको छ । विराटनगरको शहीद मैदानमा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा काठमाडौंको मछिन्द्र एफसीले […]
काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।पन्जाबका शशांक सिंहले […]
इरानसँगको तनाव बढ्दै गएपछि मिसाइल र ड्रोनलाई रोक्न इजरायलले आफ्ना विभिन्न ठाउँमा जीपीएस अवरुद्ध गरेको छ । इरानले गएको सोमवार सिरियामा रहेको आफ्नो वाणिज्य दूतावास भवनमा इजरायलले आक्रमण गरेपछि बदला स्वरुप त्यहाँ आक्रमण तीव्र पार्ने […]
अमेरिकाले भारतलाई रूससँगको तेल खरिद घटाउन आग्रह नगरेको बताएको छ। अमेरिकी ट्रेजरी डिपार्टमेन्टका वरिष्ठ अमेरिकी अधिकारीहरूले भारतलाई रूसबाट तेल आयात रोक्न वा घटाउन आग्रह नगरेको र कच्चा तेल खरिद र प्रशोधनका लागि कुनै पनि संस्थालाई […]
भद्रपुर । भद्रपुर २ स्थित धार्मिक तथा ऐतिहासिक समावेशी धाम कमलधापमा भगवान गौतम बुद्धको प्रतिमासहित उद्यान उद्घाटन गरिएको छ । पदम छ्योलिङ गुम्बा परिसरमा लालबहादुर तामाङ पाख्रिन परिवारले निर्माण गरिदिएको उद्यानको भद्रपुर नगर प्रमुख गणेश […]
झापा । बैंक तथा वित्तीय संस्थाको भरपर्दो उपस्थिति नभएको ५० को दशकमा नेपालका ग्रामीण भूगोल तथा विपन्न समुदायको हातमा नगद पुर्याउने माध्यम बनेको सहकारी अभियान ८० को दशकमा सुरक्षा खतरा ब्यहोरिरहेको छ । वित्तीय सचेतनाका […]
काठमाडौं । गायक राजेशपायल राई र पत्नी साङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज […]