झापा । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते […]
काठमाडौँ । बर्दिया र पर्सा जिल्लाबाट अवैध लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय मिलिग्रामसहित मधुबन नगरपालिका-९ गाउँ नम्बर […]
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट गाडी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ शुरु गरेको छ । अभियानको शुभारम्भ गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको […]
काठमाडौँ । अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी) ले दुई कराँतेकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा दीपक श्रेष्ठ र विप्लपलाल श्रेष्ठ रहेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान […]
काठमाडौं । यस वर्ष देशभरका ७७ वटै जिल्लामा एक करोड २० लाख थान पाठ्यपुस्तक वितरण भएको छ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अघिल्लो शैक्षिक सत्रमा एक करोड ३३ लाख पाठ्यपुस्तक वितरण गरेको थियो। पुस्तक ७७ जिल्लामा […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् ।आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन । रोजगारी र आय […]
मेचीनगर । पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाउ पाथीभरा मन्दिरमा श्रीमद् वाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ भइरहेको छ । झापाको चारआलीस्थित सो मन्दिर परिसरमा जारी महायज्ञको प्रमुख कथावाचक आचार्य शान्तिराम नेपाल र उपवाचक आचार्य गायत्री दाहाल […]
सुर्खेत । कर्णाली प्रदेशमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो । डोल्पाको ठुलीभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा […]
काठमाडौं । वसन्तयामका लागि नेपालका हिमालमा आरोहण शुरु भएको छ । मकालु र अन्नपूर्ण–१ मा शिखरसम्म डोरी बाटो बनाउने काम पूरा भएर आरोहण शुरु भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । बाटो बनाउनेहरू डोरी र […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका […]