२०८३ वैशाख २७ आइतवार , ०१:२५:०५ बजे

Sajhamanch

समाज

झापा । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ४७ दशमलव ०४ अङ्कले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ । सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव […]

मङ्गलवार, असार १८, २०८१

जनकपुरधाम । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल छन् । सिरहाका प्रहरी […]

मङ्गलवार, असार १८, २०८१

रोङ । रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’ मा १५ जना फाइनल प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा ५/५ गरी १५ जना प्रतियोगीले […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्ग निर्देशन अर्थात् करिअर काउन्सिलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक भएको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । मोबाइल चोरीमा संलग्न भएको आरोपमा १९ वर्षीय युवकको समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति रोमानिया र नेदरल्यान्डस् तथा अस्ट्रिया र टर्की खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे रोमानिया र […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । शेयर बजारमा दोस्रो पटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोस्रो पटक सर्किट ब्रेक लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । शेयर बजारमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै अहिले कारोबार रोकिएको छ । सत्ता समीकरण परिवर्तन […]

मङ्गलवार, असार १८, २०८१

ताप्लेजुङ । फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक अख्तर हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट रु १ लाख रकम लिएको अभियोगमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । फुङलिङ नगरपालिका–२ तारीबुङ क्षेत्रमा […]

मङ्गलवार, असार १८, २०८१