काठमाडौं । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव अर्थात् फुड फेस्टिभल शुरु हुँदैछ । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटा नगरपालिका–१ हिलेमा शुरु हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा […]
काठमाडौ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुगेको जनाएको छ । २०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पुर्याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनुभयो । गएको चैत १६ गतेदेखि केन्द्रले आफ्ना […]
राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल)मा कीर्तिमानी जित हासिल गरेको छ।जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो। राजस्थानको […]
काठमाण्डौ। पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।उनी हिजो निधन […]
काठमाडौं । चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी यो पर्व मनाउँदै छन्।त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्यादापुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा […]
भद्रपुर । मानव हात्ती द्वन्द्व न्यूनीकरण अन्तरगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायलाई हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय झापाको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती प्रभावित क्षेत्रमा निर्माण गरेको अफसेट सोलार फेन्स सम्बन्धित […]
भद्रपुर । रूद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले दुई जना वैज्ञानिकलाई सम्मानसहित पुरस्कृत गरेको छ । आँखाका चिकित्सक डा. सन्दुक रूइत र बाल वैज्ञानिक सविन बाँस्कोटालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको […]
झापा । देशकै अग्रणी सहकारीका रुपमा स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–ले आफ्ना ऋणी सदस्यहरुका लागि आकर्षक छुट सुविधा लागू गरेको छ । विगतमा कोभिड १९ महामारी तथा पछिल्लो आर्थिक कारोबारमा संकुचन आई उद्योग, व्यापार […]
काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाइपास इलाकाबाट २७२ किलो ३३ ग्राम गाँजासहित एउटा कन्टेनर र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालबाट भारत जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको […]
काठमाडौं । कुवेतले त्यहाँको भिसा नियम उल्लङ्घन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीहरूका लागि आममाफी कार्यक्रम सुरू गरेको छ।अवैध रूपमा बसेका आप्रवासी श्रमिकहरूका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समयतोकी आममाफी घोषणा […]