२०८२ पौष १३ आइतवार , ०८:०६:३१ बजे

Sajhamanch

समाज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने भएका छन्। उनी दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन्।यस क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा […]

सोमवार, वैशाख १०, २०८१

बिर्तामोड । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिकाले वडा नम्बर १ मा आयोजना गरिएको गुडिया बनाउने तालिम आइतबार सम्पन्न भएको छ । गत चैत्त १९ गतेदेखि सुरु भएको उक्त तालिममा वडाका […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौँ । झापाका एक क्रियाशील अग्रज पत्रकार दिपिन राई यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट नगदसहित पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा फोनिजका पूर्व संघीय […]

आइतवार, वैशाख ९, २०८१

भद्रपुर । महाकाव्यकार रघुनाथ राधाशरण रिमाल अपूर्णको शप्तदश संस्कार नामक महाकाव्यको आज विमोचन गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा कवि तथा हाँस्यव्यङ्यकार कोमलप्रसाद पोखरेलले महाकाव्यको विमोचन गरेका हुन् । पुस्तकालयका सभापति कृष्ण सुवेदी निराकारको […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । चामलको बोराभित्र लुकाएर लागुऔषध उपत्यका ल्याउने र बिक्री गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-११ का ४७ वर्षीय रामलोचन मुखिया र सोही जिल्लाका बरहथवा नगरपालिका-११ घर भई हाल काठमाडौं […]

आइतवार, वैशाख ९, २०८१

कैलाली । बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शंकरपुरमा महायज्ञ आयोजना गरिएको छ। महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘सबै […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसलाई विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ। विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो। विराट […]

आइतवार, वैशाख ९, २०८१

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित झापाली चिप्स उद्योग आफ्नै भवनमा सरेको छ । गाउँपालिकाको वडा नम्बर ६ मा ४ वर्षदेखि सञ्चालन हुँदै आएको सो उद्योग गत वैशाख ३ गतेदेखि आफ्नै भवनमा सरेको हो । […]

आइतवार, वैशाख ९, २०८१

पाल्पा । पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रम्भा गाउँपालिका-२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सारूले ती बालिकालाई गत […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्त्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५१औँ समूह अन्तर्गत उनीहरूलाई […]

आइतवार, वैशाख ९, २०८१