२०८३ वैशाख २७ आइतवार , ०७:२२:१२ बजे

Sajhamanch

समाज

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४‍‍.२५० किलो चाँदीको गरगहनासहित ३ जनालाई पक्राउ गरेको छ ।चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह […]

सोमवार, असार २४, २०८१

झापा । असारको तस्रो हप्ता वित्दै गर्दा देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ […]

सोमवार, असार २४, २०८१

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया […]

सोमवार, असार २४, २०८१

धनगढी । कैलाली र कञ्चनपुरका नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी […]

सोमवार, असार २४, २०८१

काठमाडौं । गएराति कञ्चनपुर, डडेल्धुरा, कैलाली, दाङ, मकवानपुर, नुवाकोटलगायतका जिल्लामा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ४१५, दोधारामा ३७७, डडेल्धुराको साहुखर्कमा ८८ र मकवानपुरको चिसापानीगढीमा ६० मिलिमिटर पानी परेको छ । […]

सोमवार, असार २४, २०८१

घरेलु टोली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी भएको छ ।हरारेमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो । […]

सोमवार, असार २४, २०८१

काठमाडौं । हिमालय रोडिज सिजन ६ को होस्टमा रेमनदास श्रेष्ठको पुनरागमन भएको छ । अघिल्लो सिजनका होस्ट सुरजसिंह ठकुरीको ठाउँमा श्रेष्ठ देखिन लागेका हुन् । रेमनले अघिल्ला चारै सिजन होस्ट गरेका थिए । ‘दर्शकको मागको […]

सोमवार, असार २४, २०८१

काठमाडौं । अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा सेयर गरेका पछिल्ला दुई तस्वीर यतिबेला चर्चामा छन् । दुई फोटोमा उनको पेट पुट्ट निस्किएको देखिएको छ । हरियो रङको गाउन र सेतो आउटफिटमा उनी आकर्षक पनि देखिएकी […]

सोमवार, असार २४, २०८१

काठमाडौं । देशका केही प्रदेशमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली छ […]

सोमवार, असार २४, २०८१

भद्रपुर । थपिएको म्यादभित्र पनि ठेकेदारले भद्रपुर–बिर्तामोड सडकको निर्माण कार्य सम्पन्न गर्न नसकेपछि वर्षादका कारण उत्पन्न समस्यालाई लिएर चन्द्रगढीको लेखनाथ चौकमा हरेक दिन युवाहरूले प्रदर्शन गरिरहेका छन् । पछिल्लो पटक सडक निर्माणका लागि असारसम्म म्याद […]

आइतवार, असार २३, २०८१