काठमाडौं । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ । नाम, वतन नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी […]
काठमाडौं । विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बङ्गलादेश जाने सेवाग्राहीका लागि एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ । यो प्याक शुरु गर्ने बित्तिकै सेवाग्राहीले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै ५ […]
जनकपुरधाम । सिराहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेकाछन् । […]
इलाम । इलामको माई नगरपालिका–२ डिपुडाँडामा आइतबार राति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेका छन । घरायसी विवाद हुँदा २१ वर्षीय छोरा सन्देश दियालीले वाङफोक (खुकुरी) प्रहार गरी ३१ वर्षीया सौतेनी आमा नेत्रमाया […]
झापा । झापाको मेचीनगरमा घर भाडामा लिएर अवैध अनलाइन व्यवसाय सञ्चालन गर्ने एउटा गिरोह पक्राउ परेका छन् । मेचीनगर नगरपालिका -९ स्थित शैलेन्द्र पोद्दारको घरमा राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले आइतबार छापा मारेर सो […]
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको […]
सिन्धुपाल्चोक । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्। उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद ९ लाख ९० हजार रूपैयाँ जरिवाना तोकेको थियो। प्रहरी निरीक्षक […]
बुटवल । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा आगलागीबाट २३ घर जलेर नष्ट भएका छन् । आइतबार भएको आगलागीबाट घर र गोठ जलेर नष्ट भएका हुन् । वडा सचिव दीपक कुमार रानाले बस्तीमा लगेको आगोबाट २३ […]
काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै गृहले भौतिक पूर्वाधार मन्त्रालयलाई […]
काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ । कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास प्रणाली […]