२०८३ वैशाख २७ आइतवार , ०६:०६:३१ बजे

Sajhamanch

समाज

काठमाडौं। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावासका लागि पत्र लेखेको पाइएको हो […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको शेयर बजार त्यसयता बढ्दै आएको छ । आज शेयर बजार परिसूचक नेप्से ५९ दशमलव ६८ अङ्कले बढेर २ हजार […]

बिहिवार, साउन ३, २०८१

झापा। झापामा एक वर्षको अवधिमा ६ मानिस र ४ हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छजना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षीया उनको बिहीबार निधन भएको होटल संघका अध्यक्ष विनायक शाहले बताए। ‘निमोनिया र बाथरोगबाट पीडित उहाँ केही सातादेखि उपचाररत […]

बिहिवार, साउन ३, २०८१

झापा । विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले […]

बिहिवार, साउन ३, २०८१

मौवाखोला (ताप्लेजुङ) । मैवाखोला गाउँपालिका वडा नं. २ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ । हिजो बुधबार प्र १–०२–००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा भीमकुमार गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । ठुलो परिणाममा लागु औषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोले कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा २३ […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्राप्त गरेकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ […]

बिहिवार, साउन ३, २०८१

धरान। धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा बोलबम मेला सुरु भएको छ । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ । […]

बिहिवार, साउन ३, २०८१