मोरङ । मोरङको बूढीगंगा–३ बाट मूर्ति चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोकुवा चोकस्थित दुर्गा मन्दिरभित्र स्थानीय २२ वर्षीय आशिष् राजवंशीलाई मार्बलले बनेको भगवान् […]
किमाथाङ्का । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो । जिल्ला […]
झापा । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ । आज बिहान अन्दाजी २ः३० बजेको समयमा शिवसताक्षी १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याइरहेको भन्ने खबर […]
झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख […]
झापा । झापाको दमक नगरपालिका –३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे तारावारिबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको मोटरसाइकल […]
झापा । आज वैशाख शुक्ल नवमी, भगवती सीता उत्पत्ति भएको दिन । सीता जयन्तीको रुपमा मनाइँदैछ । सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा सम्मान गरिन्छ । जनकपुरका राजा जनकले यज्ञ गर्न भूमि जोत्ने क्रममा […]
काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो । […]
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। […]
बिहेको अर्थ हुन्छ, दुई आत्माको मिलन, दुई तनको मिलन । तथापि बिहेको यो सदियौं पुरानो अवधारणामा प्रायः परिवर्तन भइरहेको हुन्छ । लिभइन रिलेसनसिप पनि एउटा यस्तै परिवर्तन हो । जसमा बिहे हुँदैन, तर केटा र […]
पाल्पा । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै […]