२०८२ पौष १५ मङ्गलवार , ०२:३२:१७ बजे

Sajhamanch

समाज

तनहुँ । तनहुँमा पौडी खेल्ने क्रममा एक बालकसहित ३ जनाको मृत्यु भएको छ।बन्दिपुर गाउँपालिका–२ बट्टारस्थित सुले रहमा पौडी खेल्ने क्रममा शनिवार दुई युवकको डुवेर मृत्यु भएको छ।मृत्यु हुनेहरुमा बन्दिपुर गाउँपालिका–६ तिलारका २० वर्षीय विनोद गुरुङ […]

आइतवार, जेठ ६, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशील समाजवादी साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । काँकरभिट्टास्थित पूर्वमेची बस व्यवसायी प्रालिको सभाहलमा एक कार्यक्रमका बीच संस्थाका पूर्वकर्मचारी एवं पत्रकार सन्तोष आचार्यको […]

शनिवार, जेठ ५, २०८१

बिर्तामोड । बिर्तामोड–४ मा रहेको परालको थुप्रोमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । करीब ६० वर्षीय पुरुषको बेवारिसे शव शुक्रवार भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार उक्त शव डुलेर मागी […]

शनिवार, जेठ ५, २०८१

कमल । कमल गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि सम्बन्धी तालिम समापन भएको छ । तालिममा न्यायिक समितिमा आएका उजुरीपछि दुवै पक्षको हित हुनेगरी मेलमिलाप गराउने सन्दर्भमा मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । तालिममा वडा अध्यक्ष, […]

शनिवार, जेठ ५, २०८१

सुरुङ्गा । नेपाल पत्रकार महासंघ झापा शाखाले कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ शुरु गरेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले शनिवार उक्त सम्मेलनको उद्घाटन गरेका हुन् । कोशी प्रदेशका अधिकांश पत्रकारहरु […]

शनिवार, जेठ ५, २०८१

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग लिएका छन् ।नेपाली समयानुसार बिहीबार बेलुका कान्समा फ्रान्सिस फोर्ड कोप्पोलाको फिल्मको प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा […]

शनिवार, जेठ ५, २०८१

 काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हराएको छ । गएराति भएको खेलमा लखनउले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर […]

शनिवार, जेठ ५, २०८१

इजराइलका समर्थकसहित १३ पश्चिमा मुलुकले रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्।अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्याण्ड, दक्षिण कोरिया र युरोपेली संघ(र्इयू) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स र स्विडेनले इजराइललाई […]

शनिवार, जेठ ५, २०८१

गोरखा । जिल्लाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको हो। यस्तै गोरखा नगरपालिका-१० छेवेटारस्थित दरौदी नदीको […]

शनिवार, जेठ ५, २०८१

कमल । इलामको चुलाचुली–१ मा सञ्चालित क्रिष्टलबाट चुरा पोते बनाउने र उद्घोषण सम्बन्धी ७ दिने तालिम समापन भएको छ । कमल गाउँपालिका–३ केर्खामा मुख्य कार्यालय रहेको उद्यमशील महिला जागरण केन्द्रको आयोजना र चुलाचुली–१ नम्बर वडा […]

शुक्रवार, जेठ ४, २०८१