२०८२ पौष १५ मङ्गलवार , ०६:३८:०५ बजे

Sajhamanch

समाज

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ विन्दुमा पुगेको छ । आज फाइनान्स, […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि ब्रान्डन किङ वेस्ट इन्डिजको अन्तरिम कप्तान नियुक्त भएका छन् । नियमित कप्तान रोभम्यान पावेल उपलब्ध नभएपछि ब्रान्डन किङले दक्षिण अफ्रिकासँगको घरेलु शृङ्खलामा वेस्ट इन्डिजको […]

सोमवार, जेठ ७, २०८१

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएको शनिवार रातको समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका […]

सोमवार, जेठ ७, २०८१

सुर्खेत ।सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेत आउँदै गरेको मिनी बस शनिबार दिउँसो साढे १ बजे दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनिबस […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

सोमवार, जेठ ७, २०८१

काठमाडौँ । खैरो हेरोइनसहित प्रहरीले सिन्धुलीबाट दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन घर भएका २६ वर्षीय विनोद परियार र गोलन्जोर घर भएका २२ वर्षीय रबिन मैनाली छन् । आरोपीहरुको साथबाट […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । काठमाडौंमा सुनका सिक्री लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले सुनका सिक्री लुटपाटका घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ पर्नेमा रौतहट […]

सोमवार, जेठ ७, २०८१

झापा । सङ्खुवासभामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा मादी नगरपालिका–६ पुलुङ बस्ने २१ वर्षीय गयामणि राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ ।आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम […]

सोमवार, जेठ ७, २०८१

पोखरा । तनहुँ सदरमुकाम दमौलीको मुख्य बजार पृथ्वी राजमार्गअन्तर्गत फलफूल चोकमा आइतबार राति भीषण आगलागी भएको छ।आगालागीका कारण १२ घरका २० सटर जलेर नष्ट भएका छन्। करोडौं रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय […]

सोमवार, जेठ ७, २०८१