२०८२ पौष १६ बुधवार , १०:४५:०९ बजे

Sajhamanch

समाज

मेचीनगर । १७ औं गणतन्त्र दिवशको सन्दर्भ पारेर नेकपा (माओवादी केन्द्र) मेचीनगर कमिटीले १५० परिवारलाई झुल वितरण गरेको छ । माओवादी मेचीनगर र वडा नम्बर ७ ले मंगलवार एक कार्यक्रम आयोजना गरी मेचीनगर–७ स्थित सतिघट्टा […]

बुधवार, जेठ १६, २०८१

बिर्तामोड। झापाको भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्वारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको छ । बिर्तामोड नगरपालिका–५ घर भएका घिमिरे थर भएका एक व्यक्तिले बुधबार बिहान पराग खाँदा तामाको तार भेटिएको हो । घिमिरेले भने, […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा […]

बुधवार, जेठ १६, २०८१

काठमाडौँ । चेकको रङ्गिन फोटोकपी गरेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–१० बस्ने ४८ वर्षीय अनुप कुमार सिंह छन् । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भएका २८ […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । आज राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनः स्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको सम्झनामा […]

बुधवार, जेठ १६, २०८१

विराटनगर । गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ […]

बुधवार, जेठ १६, २०८१

झापा । झापामा गएराति आएको हावाहुरीका कारण क्षति पुगेको छ । हावाहुरीले केही घरहरू उडाएको छ भने बिजुलीका पोल र रुखहरू ढलेका छन् । बिजुलीको पोल ढल्दा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । त्यस्तै मकै […]

बुधवार, जेठ १६, २०८१

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ / २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो। सोमबार क्रोनलाको उत्तरमा रहेको […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं ।नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत पहाडी […]

बुधवार, जेठ १६, २०८१

पाकिस्तान र इङ्ग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट वर्षाका कारण रद्द भएको छ । यसअघि नेपाली समयअनुसार राति सवा ११ बजे कार्डिफमा हुने तय भएको खेल टस पनि नभई रद्द भएको हो । चार खेलको शृङ्खलामा इङ्ग्ल्यान्ड […]

बुधवार, जेठ १६, २०८१