२०८२ पौष २० आइतवार , ०२:५५:४२ बजे

Sajhamanch

समाज

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार दुधेस्थित भूतपूर्व सैनिक संघको भवनमा साधारण सभा आयोजना गरिएको हो । वि. सं. […]

शनिवार, पौष १९, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ क्याम्पामा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा माइन्युट प्रमाणकिरण गर्दै आज सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न सभामा झापा […]

शनिवार, पौष १९, २०८२

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन […]

शनिवार, पौष १९, २०८२

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति ९ बजे रनवेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छ । रनवेबाट चिप्लिएर करिब ३०० मिटर टाढा घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाजमा सवार यात्रुहरु मध्ये ७ जना […]

शनिवार, पौष १९, २०८२

झापा । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कोशीको अध्यक्षमा झापा बिर्तामोड निवासी द्रौपदी गणेश चयन हुनु भएको छ। आज शुक्रबार बिर्तामोडमा सम्पन्न महासंघ प्रदेश समन्वय परिषदको तेस्रो अधिवेशनले गणेशलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । […]

शुक्रवार, पौष १८, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था (आदर्श साकोस)ले सदस्य शिक्षा प्रदान गरेको छ । संस्थाले शिवसताक्षी ७ को चन्द्रडाँगीकाका शेयर सदस्यहरुलाई वित्तीय साक्षरता दिने उद्देश्यले सदस्य शिक्षा प्रदान गरेको […]

शुक्रवार, पौष १८, २०८२

शिवसताक्षी । झापाको दूधेस्थित श्री सतासी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई जाडो मौषम लक्षित गर्दै न्यानो कपडा वितरण गरिएको छ । नेपाल एसबीआई बैंक दूधे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण […]

शुक्रवार, पौष १८, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने दातालाई सम्मान गरेको छ । विकास र जनस्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै […]

शुक्रवार, पौष १८, २०८२

झापा । झापा जिल्ला सहकारी संघमा चालू कार्यकालका लागि चुनिएको नेतृत्वले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ […]

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानुनी र संरचनागत व्यवस्थापनले मात्रै पर्या‍प्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताउनु भएको छ। […]

शुक्रवार, पौष १८, २०८२