काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । […]
बिर्तामोड । चर्चित कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाको मुख्य वाचनमा बिर्तामोडमा आज ‘मनसरा पोएट्री कन्सर्ट’ हुँदैछ ।लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको “UNPLUGGED वाचन” को आयोजनामा पोएट्री कन्सर्ट हुने भएको हो । […]
झापा । बबिता पोख्रेल चलचित्र तथा मोडलिङ क्षेत्रको एउटा उदियमान कलाकारको नाम हो । करिब ३ वर्षअघि रामेछापको लिखुतामा कोशी गाउँपालिका वडा नम्बर ७ बाट पढाईको शिलशिलामा काठमाडौं आएकी बबिताले कलाकैकारण एकपछि अर्को सफलता हात […]
काठमाडौँ । चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा रहेको सो चलचित्रमा दयाहाङ राई र आँचल शर्माको पढाइलाई प्रस्तुत गरिएको छ। निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका […]
मेचीनगर । नेपाली साहित्य जगतका एक उज्ज्वल नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा निर्मित काँकरभिट्टास्थित देवकोटा पार्क पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । महाकवि देवकोटाको पूर्णकदको शालीक रहेको पार्कको शान्त, स्वच्छ र हराभरा […]
काठमाडौं । काठमाडौंमा ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ चलिरहेको छ । हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो शुक्रवारसम्म चल्नेछ । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि ६ वटा प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भएका छन् […]
काठमाडौं । प्रदीप भट्टराई निर्देशित नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र नेपालसहित विश्वका ४० देशका २५० वटा सहरमा प्रदर्शनम आएको निर्माण पक्षले जनाएको छ । प्रदीप भट्टराईकै लेखन रहेको यस चलचित्रमा […]
बिर्तामोड । झापा बिर्तामोड –८ निवासी मुना सोरेन यतिबेला सामाजिक सञ्जालमा भाइरल छिन् । नेपाल आइडलको पाँचौँ संस्करणमा सहभागी उनी केही दिनदेखि ‘भाइरल’ भइरहेकी छन् । सामाजिक सञ्जाल फेसबुकदेखि विभिन्न प्लेटफर्ममा मुना सोरेनको प्रस्तुति देख्न […]
शिवसताक्षी । ताप्जेलुङ्ग स्थित पाथिभरा मन्दिरमा गीतकार टीका भट्टराई नेपालको पाचौँ कृति ‘मूर्च्छना’ गीत सङग्रहको विमोचन गरिएको छ। कनकाई नगरपालिका वार्ड नं ३ ,सुरुङ्गा निवासी नेपालले ताप्लेजुङ जिल्लामा पर्ने पवित्र तीर्थस्थल पाथीभरा देवीको मन्दिर परिसरमा […]
सिर्जजनशीलतामा विचित्रता रहन सक्छ भन्ने कुरा कवि राजेश ढुंगानाले पुष्टि गरेका छन् । सडक कविता क्रान्तिकाल २०३६ देखि विद्रोह बोकेर कविता रचना गरिरहेका ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पार गर्दासमेत निरन्तर विद्रोहका भाव ओकलिरहेका […]