२०८१ पौष ९, मङ्गलवार , ०३:२६:०९ बजे

Sajhamanch

साहित्य

बिर्तामोड । साहित्यकार एवं सताक्षीधाम साहित्य संगम झापाका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा संग्रह ‘सनेस’ को विमोचन गरिएको छ । सताक्षीधाम साहित्य संगम झापा र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आइतवार आयोजित […]

आइतवार, असार २३, २०८१

इलाम। इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ । गायन, नृत्य र कविता विधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोस्रो र आरध्या अर्याल तेस्रो […]

आइतवार, असार २३, २०८१

काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ। उनको एकल स्वरमा मंगलबार सार्वजनिक ‘सुस्तरी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय छ।wq करणले रेकर्डिङका हिसावले […]

बुधवार, असार १९, २०८१

झापा । मस्तिष्कघात भएका झापाका साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीको स्वास्थ्यमा सुधार देखिएको छ । उनको स्वास्थ्यमा सुधार भएको र हिजो अपरान्ह थोरै जाउलो खाएको साहित्यकार पुण्य खरेलले जानकारी दिएका छन् । झर्रोवादका संस्थापक तथा […]

मङ्गलवार, असार १८, २०८१

भद्रपुर । झर्रोवादका संस्थापक तथा पूर्वका मोतिरामको उपनामले परिचित साहित्यकार तथा पत्रकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । भद्रपुर–१० चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार एवं झापाका पहिलो पुस्ताका पत्रकार उनलाई शनिवार राति सुतेकै अवस्थामा मस्तिष्कघात भएको […]

मङ्गलवार, असार १८, २०८१

कस्तो विचित्रको समय आएको छ । जहीँ, तहीँ पैसै पैसा चाहिएको छ ।। आधुनिक युगमा पैसाले नै हो सबैथोक पाईने । यस्तो चिज हो, जो परिश्रम बिना नपाईने ।। मान्छेको पाईलै पिच्छे पैसा चाहिने । […]

सोमवार, असार १७, २०८१

मेचीनगर । लेखक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक दोस्रो कृति शनिवार लोकार्पण गरिएको छ । काँकरभिट्टामा आयोजित समारोहका प्रमुख अतिथि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, विशिष्ट अतिथि वरिष्ठ […]

शनिवार, असार १५, २०८१

काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान बालुवाटार निवासमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका छन् । खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । […]

बुधवार, असार १२, २०८१

काठमाडौं । आज विश्व सङ्गीत दिवस मनाइँदैछ । पहिलो पटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । बालगायिका कल्पना बिष्टले देशको समसामायिक घटनामा आधारित ‘सतीको श्राप’ बोलको गीत गाएकी छन्। रेशम सापकोटाको शब्द र संगीत रहेको गीतमा जताततै अशान्ति र झगडा फैलिरहेको देशको व्यथितिलाई केलाउने प्रयास गरिएको छ। बुद्ध जन्मेको […]

बिहिवार, असार ६, २०८१