पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाहीँ आकाश जमिनको अन्तर हुनसक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत प्राधिकरणमा प्राविधिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी हुन् । […]
बिर्तामोड । साहित्य चौतारी झापाले विद्यालय तहमा कला, साहित्य र संगीत प्रवर्धन अभियान सुरु गरेको छ । झापा र भोजपुरका १६ वटा सामुदायिक विद्यालयमा एकैसाथ ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु भएको हो । विद्यार्थीमा अन्तरनिहीत […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०।१।११ यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) द्वारा सञ्चालित एनएमसी चिया उद्योगलाई तयारी चिया खरिद […]
शिवसताक्षी । कुबेरनाथ नेपालको तेह्रौं पुण्य तिथिका दिन नेपाल परिवारले हल्दीबारी गाउँपालिका वडा नम्बर १ गोल्धाप स्थित जनजागृति माध्यमिक विद्यालयमा कुबेर –मन छात्रवृत्ति कोष स्थापना गरेका छन्। यस विद्यालयमा अध्ययन गर्ने अल्पसंख्यक वा सीमान्तकृत समुदायका […]
काठमाडौ । गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहका बीच गीति संग्रह लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार एवम् साहित्यकार डाक्टर कृष्णहरि […]
बिर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चारजना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताका प्रतिभा गरी […]
काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेको छ । हालैको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ)लाई नियुक्त गरेको हो । त्यस्तै प्रतिष्ठानको परिषद सदस्यमा मधुसुदन गिरी, डा. […]
झापा । चन्द्रप्रसाद घिमिरेद्वारा नेपालीमा अनुदित श्रीमद्भागवत महापुराणको आज विमोचन गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तकको विमोचन गरेका हुन् । शिवसताक्षीस्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आदिवासी […]
झापा । प्रेस चौतारी नेपाल झापा शाखाले आफ्ना प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र […]
झापा । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले पुरस्कृत कृति तथा प्रतिभा छनौट सम्पन्न गरी आज सार्वजनिक गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बुधबार बसेको बैठकले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बसन्त बस्नेतद्वारा लिखित […]