२०८२ भदौ २४, मङ्गलवार , १०:४१:२६ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलले स्वास्थ्य परीक्षणलाई विश्वसनीय बनाउन सुझाव दिएको छ । कार्यदलले स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परीक्षण प्रक्रियालाई विश्वसनीय, सरल, सहज र पहुँचयोग्य बनाउने […]

बिहिवार, पौष ४, २०८१

दुबई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौंली पर्व (प्हुगाल पारिम) दुबईको जाविल पार्कमा विधिवत पूजाअर्चना गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईका सांस्कृतिक विभाग प्रमुख शिला राना मगरको प्रमुख आथित्यमा आयोजित उक्त […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । अमेरिकामा पढ्न जान चाहने नेपाली विद्यार्थीले आउँदो अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासले सूचना निकालेर सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । इजरायलले ‘केयरगिभर’मा उत्तीर्ण सबै नेपाली श्रमिकलाई क्रमशः लैजाने प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग हिजो भएको भेटमा नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले यस्तो प्रतिबद्धता जनाएका हुन […]

बिहिवार, मंसिर १३, २०८१

शिशिर सिंखडा टोरण्टो (क्यानडा) । प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको अधिवेशनले सम्पूर्ण कार्यसमिति पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिव रविन्द्रराज घिमिरेले घोषणा […]

आइतवार, मंसिर २, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि अध्यादेश जारी गरेको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज आइतबार ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरेका हुन् । […]

आइतवार, कार्तिक ४, २०८१

अमेरिका । अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा नेपालीहरूको दोस्रो ठुलो चाड दीपावली (तिहार)लाई नेपाली समुदायको मुख्य पर्वको रूपमा मान्यता दिएको छ।गत बिहीबार आयोजित एक कार्यक्रममा नर्थ क्यारोलाइनाको गीलफर्ड काउन्टीले नेपाली समुदायको महत्त्वपूर्ण पर्वलाई मान्यता दिएको एक […]

शनिवार, कार्तिक ३, २०८१

काठमाठौं । असोजमा ५३ हजार ५२५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको मासिक विवरणअनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला कामको खोजीमा बाहिरिएका छन्। असोजमा म्यानपावर […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतक परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। यसअघि सरकारले विदेशमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई ७ लाख रुपैयाँ दिँदै आएको थियो। यो रकम बढाएर १० लाख […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा नेपालीहरू सुरक्षित रहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर लेबनानमा रहेका नेपाली सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो । मन्त्रालयले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता […]

बुधवार, असोज १६, २०८१