काठमाडौं । सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ । यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा (केयरगिभर) मा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक […]
काठमाडौं । बेलायतमा कामको अनुमति दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको […]
काठमाडौं । पछिल्लो एक वर्षमा विदेश जाने नेपालीको सङ्ख्या डेढ लाखभन्दा धेरैले घटेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२५ मा १५ लाख २३ हजार नेपाली हवाईमार्ग हुँदै विदेश गएका छन् । अघिल्लो वर्ष […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले यही […]
युएई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौली पर्व (प्हुगाल पारिम) प्रवासी भुजेल समाज सेवा समित युएईको आयोजनामा दुबईको जाविल पार्कमा धुमधामका साथ सम्पन्न गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष भागरथिकुमार भगतको […]
दोहा (कतार) । कोशी प्रदेश समन्वय परिषद, कतारको चौथो अधिवेशन तथा आठौँ स्थापना दिवस २८ नोभेम्बर शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले रुद्र शर्मा आचार्य अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको […]
काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा आपत्ति जनाएको छ । एसोसिएशनले आज विज्ञप्ति निकालेर अस्ति मङ्सिर १० देखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने कामदारका […]
काठमाडौं । हङकङ सरकारले भोलि नोभेम्बर १५ तारिखदेखि लागू हुने गरी नेपाली राहदानीवाहक यात्रुलाई ट्रान्जिट भिसा अनिवार्यको नियम हटाएको छ । हङकङ सरकारले नेपाली राहदानीवाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य देशमा जाँदा तथा फर्कँदा […]
काठमाडौं । विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई म्यानमारमा रहेको नेपाली दूतावासको पहलमा उद्धार गरिएको हो । उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी हिजो नेपाल पठाइएको थाइल्याण्डमा रहेको नेपाली दूतावासले […]
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका लागि निर्धारण गरेको नयाँ मापदण्डमा असहमति जनाएको छ । सङ्घका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियन सरकारले ल्याएको म्यानपावरबारेको नयाँ मापदण्ड व्यावहारिक नभएको बताउनुभयो । आफ्ना […]