२०८२ चैत १० मङ्गलवार , ०६:२४:४३ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिका र इरानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै स्थिति सामान्य नहुँदासम्म इरान जाने योजना स्थगित गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना निकालेर इरानमा बसोबास गर्ने वा रोजगारीमा रहेका नेपाली नागरिकलाई यथाशीघ्र […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । पछिल्लो ६ महिनामा झन्डै ६ लाख जना नेपाली कामको खोजीमा विदेशिएका छन् । देशमा आमचुनाव घोषणा भएर देश चुनावमय बनिरहे पनि विदेशिने क्रम बढिरहेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच श्रम सम्झौता गर्न डेढ दशकदेखि प्रयास भइरहेकोमा हिजो बेलुका रियादमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

सोमवार, माघ १२, २०८२

युएई । विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेसी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ । यूएईको फुजैराहस्थित मसाफी क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा समाजको यूएई शाखाले नयाँ कार्यसमिति गठन गरेको […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । अबदेखि नेपाली नागरिकले बिजनेस र भिजिट भिसामा अमेरिका जान १५ हजार डलर अर्थात साढे २१ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले निकालेको विज्ञप्ति अनुसार यो व्यवस्था आउँदो माघ ७ […]

बिहिवार, पौष २४, २०८२

काठमाडौं । सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ । यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा (केयरगिभर) मा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक […]

बुधवार, पौष २३, २०८२

काठमाडौं । बेलायतमा कामको अनुमति दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । पछिल्लो एक वर्षमा विदेश जाने नेपालीको सङ्ख्या डेढ लाखभन्दा धेरैले घटेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२५ मा १५ लाख २३ हजार नेपाली हवाईमार्ग हुँदै विदेश गएका छन् । अघिल्लो वर्ष […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले यही […]

मङ्गलवार, पौष १, २०८२

युएई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौली पर्व (प्हुगाल पारिम) प्रवासी भुजेल समाज सेवा समित युएईको आयोजनामा दुबईको जाविल पार्कमा धुमधामका साथ सम्पन्न गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष भागरथिकुमार भगतको […]

सोमवार, मंसिर २२, २०८२