२०८१ माघ ८, मङ्गलवार , ०६:५७:४० बजे

Sajhamanch

परदेश (प्रवास)

शिवसताक्षी । अमेरिकामा रहेका नेपालीहरुद्वारा संचालित सामाजिक संस्था मिसन रिबिल्ड नेपालले झापाको शिवगन्जमा खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरसको भयका कारण नेपाल पूर्णरूपमा लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गरी खाने गरिब नेपालीहरुलाई केही सहायता पुगोस् […]

शनिवार, चैत २२, २०७६

झापा । कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडि सरेको छ । बाह्रदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब […]

सोमवार, चैत १७, २०७६

सिड्नी । अस्ट्रेलियामा सोमबार दिउँसोसम्म ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा […]

मङ्गलवार, चैत ४, २०७६

काठमाडौं । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । विश्वव्यापी रूप फैलिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई […]

बिहिवार, फागुन २९, २०७६

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुले धेरैथरि रोगबाट ग्रस्त रोल्पाका कर्णबहादुर बाँठा मगरको उपचारका निम्ति सवालाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका […]

बुधवार, फागुन २८, २०७६

कतार । खोटाङ सेवा समाज कतारले मस्तिष्क घातका बिरामी कुमार पुरी (खोटाङ)लाई उपचार सहयोगस्वरुप एक लाख रुपयाँ प्रदान गरेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडानम्बर ५ महेश्वरी निवासी पुरी लामो समयदेखि मस्तिष्क घातबाट ग्रसित भई […]

बिहिवार, फागुन २२, २०७६

रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाई र कन्ट्राक्टिङ कम्पनीमार्फत् काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ । साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब नपाएर विचल्लीमा पर्ने गरेको […]

बुधवार, फागुन ७, २०७६

काठमाडौं। नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक […]

शुक्रवार, फागुन २, २०७६