काठमाडौँ । प्रतिबन्धका बिच एक महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगेका छन् । चैत महिनामा रोजगारीका लागि १०१ नेपालीले रुस जानका लागि श्रम स्वीकृति लिएका हुन् । त्यस्तै ५ जनाले पुनः श्रम स्वीकृति […]
अष्ट्रेलिया । अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्चको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले दिपक पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अष्ट्रेलियाको क्यानवेरामा भएको अधिवेशनले महासचिवमा प्रतीक पोखरेलसहित ३५ सदस्यीय […]
काठमाडौं । दक्षिण कोरियाले अबदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि मागको तीन गुणा मात्रै आवेदन लिने भएको छ । पछिल्लो समयमा ईपीएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या धेरै भएको […]
काठमाडौं । श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले ‘श्रमाधान’ सेवा शुरु गरेको छ । आज बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी […]
काठमाडौँ । इन्डोनेसिया प्रहरीको हेड अफ इन्टरनेशलनल रिलेसन्स डिभिजन प्रमुख नेपाल आएका छन् । डिभिजन प्रमुख कृष्णमूर्ति ५ दिने भ्रमणमा नेपाल आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मंगलबार ६ सदस्यीय टोलीको नेतृत्व गरेर आएका […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीकी छोरी संगीताको निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा उनको निधन भएको वाईसीएल अध्यक्ष सुवोध श्रीपालीले जानकारी दिए । २ वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी उनको […]
काठमाडौं । पाकिस्तानको इस्लामावादमा रहेको नेपाली राजदूतावासले गैरकानुनी बाटो हुँदै किर्गिस्तानमा रोजगारीका लागि नजान आग्रह गरेको छ । रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली नागरिक ठगीएको तथा त्यहाँ पुगेकाहरू अलपत्र परेको जानकारी प्राप्त भएकाले […]
दोहा। कतारमा कार्यरत केही नेपालीहरू जनता समाजवादी पार्टी निकट नेपाली समाज कतारमा प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका अर्थ मन्त्री सञ्जय यादवको उपस्थितिमा भएको कार्यक्रममा ४३ जना युवा सो संगठनमा प्रवेश […]
काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ । १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई […]
काठमाडौं । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र अर्थात रोष्टर परिवर्तन गर्न पाउने भएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाकाअनुसार कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया […]