काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार विदेशी कामदार रोजगारीमा भित्र्याउने भएको छ। यस वर्षका लागि कोरियाले दुई लाख २० हजार कोटा छुट्याएको थियो। यस वर्षको तुलनामा आगामी वर्षका लागि कोरियाले कोटा […]
दुबई । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आदिवासी जनजाति महासंघ, युएईले प्रथम इन्डिजिनियस कप फुटबल टुर्नामेन्टको आयोजना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईले आफ्नो इतिहासमा नै पहिलोपटक आयोजना गर्न […]
काठमाडौं । गएको साउनदेखि मङ्सिरसम्ममा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजार रुपैयाँभन्दा बढीको ठगी भएको उजुरी परेको छ । वैदेशिक रोजगार विभागका अनुसार पाँच महिनामा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता […]
काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण गरेको छ । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत सन् २०२५ का लागि श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो। कोटा निर्धारण समिति (प्रवासी […]
काठमाडौं । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार […]
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलले स्वास्थ्य परीक्षणलाई विश्वसनीय बनाउन सुझाव दिएको छ । कार्यदलले स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परीक्षण प्रक्रियालाई विश्वसनीय, सरल, सहज र पहुँचयोग्य बनाउने […]
दुबई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौंली पर्व (प्हुगाल पारिम) दुबईको जाविल पार्कमा विधिवत पूजाअर्चना गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईका सांस्कृतिक विभाग प्रमुख शिला राना मगरको प्रमुख आथित्यमा आयोजित उक्त […]
काठमाडौं । अमेरिकामा पढ्न जान चाहने नेपाली विद्यार्थीले आउँदो अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासले सूचना निकालेर सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी […]
काठमाडौं । इजरायलले ‘केयरगिभर’मा उत्तीर्ण सबै नेपाली श्रमिकलाई क्रमशः लैजाने प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग हिजो भएको भेटमा नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले यस्तो प्रतिबद्धता जनाएका हुन […]
शिशिर सिंखडा टोरण्टो (क्यानडा) । प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको अधिवेशनले सम्पूर्ण कार्यसमिति पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिव रविन्द्रराज घिमिरेले घोषणा […]