२०८३ जेठ १६ शनिवार , ०८:३९:३८ बजे

Sajhamanch

प्रदेश

  काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ठाउँ खाली गर्न भनेपछि व्यवसायीहरु धर्नामा बसेका छन् । व्यवसायीहरूले सुर्खेत उद्योग वाणिज्य संघको गेटमा आज मंगलबार धर्ना दिएका हुन्। उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई तत्काल बिनाविकल्प हटाउन नहुने भन्दै […]

मङ्गलवार, फागुन २९, २०८०

हेटौंडा । प्रदेश सरकारले बनाएको एउटा कानुनका कारण बागमती प्रदेश लोकसेवा आयोगले अधिकृत छैटौं तहका लागि लिएको परीक्षाको नतिजा दुई वर्षदेखि रोकिएको छ । आयोगले प्रदेशभित्रका स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा आर्थिक वर्ष २०७७/७८ र […]

सोमवार, फागुन २८, २०८०

विराटनगर । कोशी प्रदेशका वन क्षेत्रभित्र पक्की संरचना बनाउन रोक लगाइएको छ । कोशी प्रदेश मन्त्रिपरिषद बैठकले शनिबार स्वीकृत गरेको प्रदेश वन नियमावलीमा जंगल क्षेत्रमा सिमेन्ट र कंक्रिट प्रयोग गरी संरचना निर्माणमा नपाइने उल्लेख छ […]

आइतवार, फागुन २७, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको जनाएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले सर्वधारणलाई […]

बिहिवार, फागुन २४, २०८०

विराटनगर । पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका मोरङको बेलबारीका पदम लिम्बूको परिवारलाई कोसी प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने भएको छ । पहिचानवादीले कोसी नाम अमान्य भएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्दै आएका छन् […]

बुधवार, फागुन २३, २०८०

पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको हो । आज बसेको पार्टी संसदीय दलको बैठकले वर्तमान सरकारलाई […]

बुधवार, फागुन २३, २०८०

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन […]

बुधवार, फागुन २३, २०८०

विराटनगर । नियुक्तिको एकसय ४२ दिनपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको पद संकटमा परेको छ । काठमाडौंमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनेपछि कांग्रेस सरकारबाट हटेको छ । […]

मङ्गलवार, फागुन २२, २०८०

विराटनगर । मोरङ जिल्ला क्रिकेट संघको बयोजना तथा कोशी प्रदेश सरकारको प्रायोजनमा आजदेखि विराटनगरमा कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । सात प्रदेश र तीन विभागीय टोली सहभागी यस प्रतियोगिताका खेलहरु बैजानाथपुरस्थित प्रस्तावित […]

मङ्गलवार, फागुन २२, २०८०

विराटनगर । केन्द्रीय सत्ता गठबन्धनमा अचानक फेरबदल आएसँगै कोशी प्रदेश सरकार गिराउने र बनाउने खेल फेरि एकपटक सर्वोच्च अदालत पुग्ने सम्भावना बढेको छ । संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको मुख्यमन्त्री केदार कार्की […]

मङ्गलवार, फागुन २२, २०८०