२०८१ कार्तिक २९, बिहिवार , १०:४५:१० बजे

Sajhamanch

प्रदेश

विराटनगर । कोशी प्रदेशमा सभामुखलाई राजीनामा गराएर जेनतेन बहुमत पुर्याएर बन्न लागेको सरकारको मन्त्री हुन दलका नेताहरूवीच हानाथाप भइरहेको छ। मन्त्री बन्न दलका नेताहरूवीचको हानाथाप कै कारण मुख्यमन्त्री उद्धव थापाको बुधबारको सपथग्रहणसमेत स्थगित भएको छ। […]

बुधवार, साउन १७, २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साझ ५ बजेसम्का लागि सारिएको छ । यसअघि आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी […]

बुधवार, साउन १७, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ ग्रहण गर्नेछन् । आजै मन्त्री […]

बुधवार, साउन १७, २०८०

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलको नेता उद्धव थापालाई नै अगाडि सारेको छ । मंगलबार दिउँसो बसेको कांग्रेस संसदीय दलका बैठकले थापालाई अगाडि बढाउने निर्णय गरेका हो । कांग्रेस प्रदेशसभा सदस्य भीम […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो । त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता […]

मङ्गलवार, साउन १६, २०८०

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा तथस्ट बस्ने बताएका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले कोशी प्रदेशको सरकार गठनमा राप्रपा तथस्ट बस्ने बताएका हुन्। अध्यक्ष लिङ्देनले […]

मङ्गलवार, साउन १६, २०८०

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँको संकटबाट बाहिर निस्कन नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्नुपर्नेमा जोड दिएका छन् । कोसी प्रदेशमा सरकार निर्माणमै संकट आएको भन्दै उनले त्यसको निराकरणका लागि कांग्रेस र एमाले […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ । सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए […]

आइतवार, साउन १४, २०८०

काठमाडौँ । नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु राम्रो विकल्प हुने बताएका छन्। नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका […]

आइतवार, साउन १४, २०८०