२०८१ कार्तिक २०, मङ्गलवार , १२:४४:४९ बजे

Sajhamanch

प्रदेश

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको ३०औं वार्षिक साधारणसभा आजबाट सम्पन्न भएको छ । संस्थाले मंसिर १० गते प्रतिवेदन सार्वजनिक गरेर सुरुवात गरेको साधारणसभा प्रक्रिया अन्तरगत मंसिर १८ गतेदेखि ६ वटा एकाईका […]

शनिवार, पौष २, २०७९

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयमा आज स्वर्ण महोत्सव समुद्घाटन गरिएको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साताव्यापी महोत्सवको प्रदेश १ […]

शुक्रवार, पौष १, २०७९

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार […]

बिहिवार, मंसिर २९, २०७९

भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति भद्रपुरको १०औं अधिवेशनबाट अध्यक्षमा लावण्यकुमार पोखरेल निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष लोकनाथ भट्टराईलाई ४६ मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले १३० मत […]

आइतवार, मंसिर २५, २०७९

झापा । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ कमिटीको शनिबार सम्पन्न अधिवेशनबाट झापाका रोशन दाहाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ को सचिवको जिम्मेवारीमा रहेका दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन […]

आइतवार, मंसिर २५, २०७९

उर्लाबारी । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताएका छन् । किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा उर्लाबारी ९ मोरङमा आयोजित सिरिजङ्गा […]

आइतवार, मंसिर २५, २०७९

बिर्तामोड । झापा र मोरङमा उपेक्षित तथा उष्णप्रदेशीय रोग मातृशिशु स्याहार र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सुधार गर्न सहारा नेपाल र फेयरमेड फाउण्डेशनको साझेदारीमा विश्वास परियोजनाले कार्य गर्दै आएको छ । परियोजना अन्तरगत नेपालमा पाइएका […]

शनिवार, मंसिर २४, २०७९

झापा । नेपाल बहुृद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३०औं वार्षिक साधारण सभा अन्तर्गत आज झापाको घैलाडुब्बा, केर्खा, कुञ्जिबारीसहित कार्यक्षेत्रका १६ वटा सेवा केन्द्रमा उप एकाइगत साधारणसभा सम्पन्न भएको छ । कनकाई–रतुवा एकाई अन्तरगतका बैंकिङ सेवा […]

बिहिवार, मंसिर २२, २०७९

विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागेका छन् । स्थानीय समस्याबारे जानकार पोखरेल निर्वाचित भए लगत्तै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा […]

बिहिवार, मंसिर २२, २०७९

झापा । देशकै ठूलो मध्येको एक सहकारी संस्था, झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को वार्षिक साधारणसभा आज मंसीर २१ गतेदेखि सुरु भएको छ । आजदेखि सुरुभएको एकाईगत साधारणसभा […]

बुधवार, मंसिर २१, २०७९