२०८३ जेठ १६ शनिवार , ०५:१४:४१ बजे

Sajhamanch

प्रदेश

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् । प्रदेश […]

आइतवार, पौष १, २०८०

विराटनगर । पहिचान पक्षधरले गरेको बन्दको आह्वानले कोशी प्रदेशको पहाडी जिल्लामा यातायात अवरुद्ध भएको छ । तराईका जिल्लामा भने आंशिक प्रभाव परेको छ । यसअघि पक्राउ परेको नेता कार्यकर्तालाई छाड्न माग गर्दै पहिचान पक्षधरले बन्द […]

शनिवार, मंसिर ३०, २०८०

विराटनगर । कोशी प्रदेश प्रदेशसभाको सभामुख राप्रपालाई दिन गठबन्धन दलहरु तयार देखिएका छन् । केदार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुअघि नै गठबन्धन दलहरु राप्रपालाई सभामुख दिन तयार थिए । तर, मुख्यमन्त्रीबारे गठबन्धन दलले गरेको निर्णय कार्यान्वयन […]

शुक्रवार, मंसिर २९, २०८०

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नेवाला नभएको बताएका छन् । भोजपुरमा भएको कार्यक्रममा बोल्दै उनले यो सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने पनि बताए […]

बुधवार, मंसिर २७, २०८०

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको आलोचना भएको छ । बुधबार काठमाडौँको बत्तिस पुतलीमा जारी सो समूहको बैठकमा नेता गुरुराज घिमिरेले मुख्यमन्त्री कार्कीमाथि प्रश्न उठाएका […]

बुधवार, मंसिर २७, २०८०

कमल । झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आर्युवेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसरजस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलबार आयुर्वेद स्वास्थ्य शिविरसहित सो सेवा शुरु गरेको हो । कोशी […]

मङ्गलवार, मंसिर २६, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ कार्यकर्ताले आक्रमण गरेका छन् । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार […]

मङ्गलवार, मंसिर २६, २०८०

नेपालगन्ज । बाँके र बर्दिया जिल्लाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ–संस्थाहरुले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई सोमबार ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जनभन्दा बढी क्रियाशील […]

मङ्गलवार, मंसिर २६, २०८०

मोरङ । नेपाल किसान महासंघ कोशी प्रदेश समितिले कृषि ऐन निर्माण तथा कार्यान्वयन गरी कृषि अनुदानलाई वर्गीकृत कोटा निर्धारण गरेर वास्तविक किसानसम्म पुर्याउन सरकारलाई दवाव दिने निर्णय गरेको छ । नेपाल किसान महासंघ कोशी प्रदेश […]

सोमवार, मंसिर २५, २०८०

मोरङ । कोसी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौंका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको […]

शनिवार, मंसिर २३, २०८०