काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निर्णयप्रति असन्तुष्टि सामाजिक सञ्जालमा पोखेका छन् । राष्ट्रिय समाचार समितिका अध्यक्षसमेत रहेका अग्रज पत्रकार झाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूसँग […]
विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको नेतृत्वले राम्रो काम गरिरहेको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले आफूले झुट नबोल्ने […]
काठमाडौं । यही मंसीर २८ गते हुन लागेको नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्रीय कार्यसमितिको ४७ पदका लागि १३३ जनाको उम्मेदवारी परेको छ । महासंघ निर्वाचन समितिले गएराति प्रकाशन गरेको उम्मेदवारहरुको प्रथम सूचिमा उल्लेख भएअनुसार अध्यक्ष […]
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनले अलग अलग प्यानल तयार पारेर मनोनयन दर्ता गराएका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । सो प्यानलबाट […]
बिर्तामोड । टोल र वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुन्छ भन्ने नीति लिएको नेपाली कांग्रेसले थालेको एक सयदिने अभियान अन्तरगत झापाका ५० प्रतिशतभन्दा बढी वडा समितिले वडा भेला सम्पन्न गरेका छन् । संगठनलाई चलायमान […]
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ । सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ […]
विराटनगर । कोशी प्रदेश सरकारले माघको दोस्रो साता लगानी सम्मेलन गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारले माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने तयारी गरेको हो । लगानी सम्मेलनमा एक खर्ब […]
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग शीर्ष नेतृत्वसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले विहीबार बेलुकी कांग्रेस सभापति शेरबहादुर […]
काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि शुक्रबार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ। केन्द्रीय समितिको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय दिइएको छ। उम्मेदवारको नामावली प्रकाशन शुक्रबार […]
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका छन् । विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, […]