काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका कतिपय कामबारे बोल्न नमिल्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत् उहाँले मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामरकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्नुभएको छ । जेन–जी […]
चन्द्रगढी । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको सम्पन्न निर्वाचनमा ७०६ मत सहित अनुज खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी चुडामणि मैनालीलाई ३८४ मतले पछि पार्दै खतिवडा अध्यक्षमा […]
काठमाडौं । कृषि तथा पशुपछी विकास मन्त्री डा.मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरणमा समस्या रहेको र यसलाई व्यवस्थित गर्न अनलाइन संरचनाको विकास गर्ने बताउनुभएको छ । पर्सा र बाराका कृषि र पशुपछीसँग सम्बन्धित सरकारी […]
काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको भन्ने विषयमा सत्यता नरहेको बताउनुभएको छ । सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले यस्तो […]
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चुनावलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ । सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढङ्गले […]
झापा । नेपाली कांग्रेस झापाको सहकारी विभागले आज वर्तमान अवस्थामा सहकारी संस्थाहरुले भोगिरहेका समस्या एवम् यसको समाधान र समसामयिक विषयमा छलफल गरेको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले उक्त भेलामा आर्थिक अनुशासन पालना […]
काठमाडौं । सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज भएको छ। खर्च कटौती अन्तर्गत सरकारले सांसदहरूले पाउँदै आएको सुविधा खारेज गरेको हो। तर, यो निर्णयप्रति […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गर्नुभएको छ । नाम दर्ता गर्न तोकिएको म्याद नौ दिन मात्र बाँकी रहेको भन्दै प्रधानमन्त्री कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गर्नुभएको हो । […]
काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने देखिएको छ । निर्वाचन आयोगले सरकारलाई राय पठाउँदै चार वटा कानूनमा संशोधन गर्नुपर्ने देखिएको जानकारी गराएको हो । कानूनी व्यवस्थाका लागि […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर बिहीबार स्वदेश प्रस्थान गर्नुभएको छ। राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन […]