२०८२ असोज ४, शनिवार , ०९:११:३८ बजे

Sajhamanch

राजनीति

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक अपराह्न ३ बजे बस्ने छ । बैठकमा गभर्नर नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ । राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर […]

सोमवार, चैत २५, २०८१

बुटवल । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।अर्थ समितिको बैठकमा आगामी […]

सोमवार, चैत २५, २०८१

अर्जुनधारा । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले नेपाली कांग्रेस विचारले बनेको पार्टी भएकाले विधि, विधान विपरित गतिविधि गर्नेहरु वैचारिक र राजनीतिक रुपमा समाप्त भएर जाने बताएका छन् । पार्टीको एक महिने संगठन सुदृढीकरण […]

आइतवार, चैत २४, २०८१

मेचीनगर । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमि सम्बन्धी अध्यादेश संसदमा रोकिनुको कारण अराजकता माथि आहाल खेल्ने काम भएको बताएका छन् । आज मेचीनगर नगरपालिकाको सभाहलमा भूमि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रिजालले भूमि […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् । नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित […]

आइतवार, चैत २४, २०८१

ताशकन्द (उज्बेकिस्तान) । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । उज्बेकिस्तानको ताशकन्दमा अन्तर-व्यवस्थापिका संघको १५०औँ सभालाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालले राजनीतिक द्वन्द्वलाई […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । आइतबार ललितपुर महानगरपालिका-१६ पाटन दरबारस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको समुद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले नेपालमा […]

आइतवार, चैत २४, २०८१

बिर्तामोड । निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार उम्मेदवारी घोषणा गरिएको छ । निर्वाचन प्रचार प्रसार समितिले एक कार्यक्रमका बीच सूर्य भट्टराईलाई अध्यक्ष उम्मेदवार घोषणा गरेको हो । भट्टराईको नेतृत्वमा घोषणा […]

आइतवार, चैत २४, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु […]

आइतवार, चैत २४, २०८१