२०८२ चैत २९ आइतवार , ०३:५३:३१ बजे

Sajhamanch

राजनीति

काठमाडौं । इलाम–२ मा २३ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले ९ हजार मत कटाउनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार सुहाङले ९ हजार ४ सय ८४ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ […]

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले ९ हजार मत कटाएका छन् । अहिलेसम्म २४ हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ […]

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । इलाम–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका सुहाङ नेम्बाङले ८ हजार ८ सय ९८ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मत ल्याउनुभएको छ । एमालेका […]

सोमवार, वैशाख १७, २०८१

काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म २३ हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ८ सय ७४ र […]

सोमवार, वैशाख १७, २०८१

धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् । सिंहले ७ हजार ४९२ मत […]

सोमवार, वैशाख १७, २०८१

इलाम।इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ७ हजार ६५६ मत प्राप्त गरेका छन्।उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका […]

सोमवार, वैशाख १७, २०८१

झापा । शनिबार सम्पन्न इलाम– २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र बझाङ प्रदेश सभा १ ‘क’को उपनिर्वाचनको मतगणना जारी रहँदा दुवै स्थानमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता बनाएका छन् । इलाम– २ मा नेकपा एमालेका उम्मेदवार […]

आइतवार, वैशाख १६, २०८१

बझाङ । बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् । तेस्रो मत नेकपा […]

आइतवार, वैशाख १६, २०८१

विराटनगर । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३ मत ल्याएका […]

आइतवार, वैशाख १६, २०८१

धनगढी । प्रदेश सभा सदस्य उपनिर्वाचन अन्तर्गत बझाङ -१ को (१) मा मतगणना सुरू भएको छ। आइतबार बिहानको सर्वदलीय बैठकले छविसपाथीभेरा गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो। सोही अनुसार मतगणना सुरू भएको प्रमुख […]

आइतवार, वैशाख १६, २०८१